Call 2 Rice ले हाल पोखरामा आफ्नो सेवा सुचारु गर्दै हरेक प्रकारका चामलहरु घर दैलोमा सुपथ मुल्यमा छिटो छरितो साथै फ्रि होम डेलीभरी सेवा दिदै आई रहेको छ । चामलको मुल्य हेर्न र अडर गर्नको लागी अझ सहजता प्रदान गर्नको लागी मोबाइल एप्स ल्याएको छ । गुगल प्ले स्टोरमा उपलब्ध रहेको यो एप्स डाउनलोड गरी घरमै बसी एप्स खोली मुल्य हेर्न र सजिलै अडर गर्न सकिन्छ । कुनै समस्या भएमा सगै WhatsApp फिचर रहेको छ । जसमा क्लिक गरी लाइभ रियल टाइममा सपोर्ट टिम सग कुरा गरी आवश्यक सहयोग लिन सकिन्छ । साथै एप्सको दायाँ पट्टि भएको तीन डटमा क्लिक गरी स्टोर भएको ठेगाना, स्टोरहरुको सम्पर्क फोन नम्बर र लोकेशन पनि हेर्न सकिन्छ । आफ्नो नजिक रहेको Call 2 Rice को स्टोरमा भिजिट गरी, फोन नम्बरमा सम्पर्क गरी वा अनलाइन मार्फत चामलहरु सजिलै अडर गर्न सकिन्छ । सबै स्टोरहरुमा एकै मुल्य र फ्रि होम डेलीभरी सुविधा रहेको छ । 10-15 मिनेट मै द्रुत डेलीभरी दिदै आइरहेको छ ।
Customer Care Center: 97-659-444-01