घर घरमा चामल डेलीभरी गर्दै आई रहेको कल टु राइस प्रा.ली. ले अब ग्याँस डेलीभरी शुरुवात गरेको छ । पोखरा महानगरपालिमा हाल ११ स्थान (वडा) मा स्टोर संचालन गरी सेवा दिई रहेको कम्पनीले ग्राहकको मागलाई ध्यान दिदै ग्याँस पनि थप गरेको हो । चामल, ग्याँस अनलाइन, अफलाइन र फोन कल बाट अडर गर्न सकिन्छ । नजिकैको स्टोरमा गएर / उक्त स्टोरको फोन नम्बरमा कल गरेर वा अनलाइन वेव/ एप्स डाउनलोड गरी सहज तबरले अनलाइन अडर गर्न सकिन्छ गर्न सकिन्छ । 10 मिनेटमा डेलीभरी सेवा प्रदान गर्दै आईरहेको छ ।
Online Order: www.call2rice.com
Download Apps: https://bit.ly/call2rice
पोखरामा रहेका स्टोरहरुः Click Here